बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टीबाट राजीनामा दिएका छन्। पार्टीभित्र नेताहरूबीच असन्तुष्टी बढिरहेका बेला परियारले शुक्रबार राजीनामा दिएका हुन्।
उनले आजै कार्यबाहक सभापति डिपी अर्याल र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका हुन्।
परियार रास्वपाका तर्फबाट तत्कालीन प्रतिनिधिसभामा प्रमुख सचेतक पनि थिए।
जेनजी आन्दोलनलगत्तै पार्टीका नेता सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन्।
यो सँगै रास्वपा परित्याग गर्ने तयारीमा धेरै नेताहरू रहेको स्रोत बताउँछ। यसअघि रास्वपा नेता तोसिमा कार्की, निशा डाँगी, गणेश कार्की तथा पुकार बमलगायतले पनि रास्वपा छोड्ने तयारी रहेको समाचारहरू बाहिरिएका थिए।
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया