बिएल संवाददाता
विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको छ।
कञ्चनबारीतर्फ जाँदै गरेको बाप्र०२ ०४३ प ७७१६ नम्बरको मोटरसाइकल बुधबार राति विराटनगरको बरगाछीचोक नजिक अनियन्त्रित भएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त भए लगत्तै सीआरभी बरगाछीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते खड्कालाई उद्धार गरी लागि विराट नर्सिङ होम पुर्याएकोमा उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया