शनिबार, २४ जनवरी २०२६

मदन कठायतलाई ‘शक एनर्जी ड्रिग्स’ले जितायाे मोटरसाइकल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

त्रिवेणी फुड एण्ड बेभरेज प्रा.लिद्वारा उत्पादित लोकप्रिय ‘शक एनर्जी ड्रिग्स’ले यपभोक्तालाई ऊर्जा मात्र होइन आकर्षक उपहार पनि दिँदै आएको छ।

यही अवसरमा उपभोक्ता मदन कठायतले मोटरसाइकल जित्न सफल भएका छन्। 

कम्पनीद्वारा एक विशेष कार्यक्रममार्फत कम्पनीका प्रतिनिधि रिजनल सेल्स म्यानेजरल प्रेम शेर्पाले कठायतलाई मोटरसाइकल हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

कम्पनीका अनुसार शक एनर्जी ड्रिग्स सेवन गर्ने उपभोक्ताले अगामी दिनहरूमा पनि यस्तै आकर्षक उपहार जित्न सक्नेछन्। 

त्यसैले कम्पनीले सबै जनालाई यसमा सहभागी हुन आग्रह गरेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!