बिएल संवाददाता
लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। योसँगै जारी एनपिएलमा अब लुम्बिनी प्लेअफमा प्रवेश गरेको छ। जनकपुर बोल्ट्स अब घर फर्किनेछ।
शुक्रबार लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुरलाई पराजित गरेको हो। जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमै भेटाउन सफल भयो। यसका लागि उसले ६ विकेट गुमाएको थियो।
जनकपुरसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्स लिग चरणबाट बाहिरिएका छन्। अब लुम्बिनीसहित सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफमा छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया