बिएल संवाददाता
नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन्।
छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् ।
सिनामंगलमा छोराको हत्या गरेर भागेका असई सई पुष्कर कार्की उपत्यका छोडेर भाग्दै गरेको अवस्थामा नागढुंगाबाट पक्राउ परेका हुन्।
कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।
ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका विषयमा श्रीमती कृष्णा कुवरसँग विवाल भएपछि आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरामा घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
कृष्णा पनि प्रहरी जवा हुन्। दुवैजना विमानस्थलमा कार्यरत रहेको खुलेको छ। पुष्करको कुटपिटबाट श्रीमतीसमेत घाइते भएको र उनको महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया