बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अनिवार्य अवकाशमा गएका छन्।
उनी ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका सिलवाललाई सोमबार नै आयोगबाट बिदाइ गरिएको छ।
सिलवाल अवकाशमा गएसँगै अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ। अब नयाँ आयुक्तको खोजी सुरु हुनेछ।
पाँच सदस्यीय आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तमा अब जयबहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य बाँकी छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया