बिएल संवाददाता
पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेका छन्।
इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा ३१ जनाको मृत्यु हुनेगरी भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेको पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले बताए।
उनका अनुसार विस्फोटको योजनाकार आईएसआईएससँग सम्बन्धित एक अफगान नागरिक हुन्।
उनले आक्रमणको सम्पूर्ण योजना र प्रशिक्षण अफगानिस्तानमै भएको बताएका छन्।
शनिबार नै घटनाको जिम्मेवारी आईएसआईएसले लिएको थियो।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया