बिएल संवाददाता
कलाकार सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा राखिएको छ।
अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो उनको शव चलचित्र विकास बोर्डमा राखिएको हाे।
बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको घुइँचो लागेको छ। उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।
आजै थापाको पशुपति आर्यघाटमा अन्येष्टि गरिनेछ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया