शनिबार, १४ मार्च २०२६

राप्रपा कमजोर छैन– राजेन्द्र लिङ्देन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई कमजोर नठान्न बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ति पोखरेलको घरदैलो कार्यक्रममा बोल्दै उनले राप्रपालाई कसैले कमजोर नठाने बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी नभएकाे बताउँदै उनले भने, 'कसैको जुठो कुरो खाएर विदेशीहरूको आशीर्वादबाट बनेको पार्टी होइन। नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु।’  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!