शनिबार, १४ मार्च २०२६

केपी ओलीले गरे प्रतिबद्धता पत्र सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

मंगलबार उनले झापा निर्वाचन क्षेत्र- ५ को विकास र समृद्धिका लागि भन्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। 

प्रतिबद्धतापत्रमा यस क्षेत्रका भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

त्यसका साथै विशेषगरी, समसामयिक प्रविधिको सन्दर्भमा, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी नियमनको आवश्यकतालाई समेत प्रतिबद्धता–पत्रमा समेटिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!