बिहिबार, १४ मे २०२६

ठमेलमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाटमा संलग्न ३ जना पक्राउ

News Image
• • •

काठमाडौंको ठमेल क्षेत्रमा विदेशी नागरिकलाई लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रमा ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट गरी लुटपाट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाएको थियो।

भिडियोमा ३ जना व्यक्तिहरूले विदेशी नागरिकलाई कुटपिट गर्दै लुटपाट गरिरहेको देखिन्छ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!