सोमबार, १५ जुन २०२६

अहिलेकाे ढंगले पार्टी चल्दैन– विष्णु पौडेल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने बताएका छन्। 

बुधबार काठमाडौँमा आयोजित एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। 

अहिले जसरी काम गरे पार्टी अगाडि नबढ्ने निष्कर्ष निकाल्दै उनले भने,  ‘हामीले जसरी काम गर्दैर्छौँ, यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन। पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!