सोमबार, १५ जुन २०२६

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।

दिल्ली अग्नि सेवा र स्थानीय बासिन्दाका अनुसार, मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बुधबार बिहान आगलागी भएकाे हाे। उक्त आगलागीमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। 

अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको छ, जसमध्ये धेरै जना गम्भीर अवस्थामा छन्। त्यहाँ आगलागी हुनुकाे कारण भने खुलेकाे छैन। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!