सनीराज शाक्य
ललितपुर महानगरपालिका वडा नं. ११ मा निःशुल्क कानको सुन्ने शक्ति परीक्षण कार्यक्रम आयोजना गरिएकाे छ।
घातुमूर्ति बनाउने कालिगढहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै उक्त कार्यक्रम गरिएकाे वडाध्यक्ष अरोज कुमार खड्कीले बताए।
आइतबार वडा कार्यालय भवनमा आयोजित कार्यक्रममा कानसम्बन्धी समस्याको पहिचान तथा समयमै उपचारका लागि आवश्यक परामर्शसमेत प्रदान गरिएको छ।
वडा कार्यालयकाे आयोजनामा गरिएकाे कार्यक्रममा प्राविधिक सहयोग जन स्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको छ।
धातुमूर्ति निर्माण कार्यमा संलग्न कालिगढहरू निरन्तर आवाज र ध्वनि प्रदूषणको जोखिममा रहने भएकाले उनीहरूको श्रवण स्वास्थ्य जाँचका लागि कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
यस प्रकारका स्वास्थ्य परीक्षण कार्यक्रमले श्रमिकहरूको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया