बिएल संवाददाता
नेपाल मगर संघ रुकुम पूर्व–काठमाडौं सम्पर्क समितिले भूमे पर्व–२०८३ को अवसरमा ललितपुरस्थित फूलचोकी डाँडामा परम्परागत फूल टिप्ने तथा पूजा कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, युवा तथा अग्रजहरूको सहभागिता रहने जनाइएको छ। सहभागीहरूले परम्पराअनुसार फूल संकलन गरी पूजा-अर्चना गर्दै भूमे पर्वको सांस्कृतिक तथा धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्नेछन्।
फूल टिप्ने तथा पूजा कार्यक्रम सम्पन्न भएपछि समितिका प्रतिनिधिहरू काठमाडौंको खुलामञ्चमा ‘भूमे पर्व संरक्षण काठमाडौं, नेपाल’ द्वारा आयोजित भूमे पर्व–२०८३ सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुने समितिले जनाएको छ।
मगर समुदायले भूमिलाई जीवन, उर्वरता र समृद्धिको प्रतीकका रूपमा मान्दै प्राचीनकालदेखि भूमे पर्व मनाउँदै आएको छ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया