मङ्गलबार, ११ अगस्ट २०२६

अष्टलक्ष्मी शाक्यलाई हृदयघात

News Image
• • •

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ।

एमाले पूर्वउपाध्यक्ष एवं पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो।

पारिवारिक स्रोतका अनुसार उनलाई सामान्य हृदयघात भएको अस्पतालले जानकारी दिएको छ। अहिले उनको अवस्था सामान्य रहेको छ।

अस्पतालले शाक्यालाई केही दिनमै डिस्चार्ज दिन सकिने बताएको पारिवारिक स्रोतले बतायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!