बिएल संवाददाता
नुवाकोट विदुर नगरपालिका–१० मा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।
बेत्रावतीस्थित आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट निजको श्रीमती चन्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले उद्धार गरी चण्डिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको डीएसपी थापाले बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया