सनीराज शाक्य
ललितपुर महानगरपालिका–२, बल्खुस्थित बाग्मती खोलामा अन्दाजी ३०–३५ वर्षका पहिचान नखुलेका पुरुषको शव फेला परेको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा प्रहरी प्रभाग बल्खुबाट ४ जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण दक्षिणकाली, ललितपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिएका छन्।
घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया