शनिबार, १७ अक्टोबर २०२६

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

 मनाङलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले पार्टीमा स्वागत गरेका हुन्।

मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!