बिएल संवाददाता
न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ।
परिषद्का एक सदस्यका अनुसार सर्वोचमा सिफारिस हुनेहरूमा एकजना मुख्य न्यायाधीश र बाँकी उच्च अदालतका न्यायाधीश छन्।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चका न्यायाधीश हुन्।
बागचन्दसँगै सिफारिस हुनेमा न्यायाधीश चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया