बिएल संवाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन्।
मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ।
प्रतिनिधिहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
मतदानस्थलमा उम्मेदवारका समर्थक तथा प्रतिनिधिहरूको आवतजावतले पनि चहलपहल बढाएको छ।
साढे १० बजेसम्म कुल १२९३ खसेको छ। जसमध्ये कोशीमा २२२, सुदूरपश्चिम र कर्णाली २५७, लुम्बिनी २०२, गण्डकी १८८ बागमती २१७ मत खसेकाे छ।
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया