बिएल संवाददाता
धनुषाका गौरी शंकर पण्डितले ४१५ रुपैयाँको सामान किनेर १० लाख रुपैयाँको उपहार जितेका छन्।
ललितपुरमा बस्दै आएका पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त उपहार जितेका हुन्।
उनले कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए। उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए।
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया