बिएल संवाददाता
नेपाल–भारत सीमा क्षेत्र दशगजामा एक नेपाली युवकमाथि गाेली प्रहार भएकाे छ।
विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ गाेली प्रहार भएको हाे।
विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमि जोगबनीमा अज्ञात समूहले संग्रौलामाथि गाेली प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार बायाँ तिघ्रामा गोली लागेर घाइते भएका उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर घर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया