शुक्रबार, १६ अक्टोबर २०२६

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

News Image
• • •

पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो सिद्धार्थ राजमार्गको डुम्रेबाट जिप चिदिसा जाँदै थियो। 

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिप सडकबाट ३ सय मिटर लत खसेको छ। 

थप विवरण आउन बाँकी छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!