मङ्गलबार, ०८ सेप्टेम्बर २०२६

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्बिर
• • •

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन्।

आजको प्रदेशसभा बैठकमा उनले ६९ जनाबाट विश्वासको मत पाएका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!