बिएल संवाददाता
दुबईबाट आएका एक भारतीय ८५५ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३५ वर्षीय शारिफ अहमद अबदुल गाफ्फर रहेका छन्।
फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सुन जस्तो देखिने पहेँलो रंगको ३ वटा अर्धठोस वस्तु प्रहरीले फेला पारेको छ।
जसकाे तौल प्लाष्टिकसहित ८५५ ग्राम रहेकाे छ। पक्राउ परेका गाफ्फरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया