शनिबार, १७ अक्टोबर २०२६

जसपा सांसद अन्सारीकाे निधन

News Image
• • •

जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु अन्सारीकाे निधन भएकाे छ।

अन्सारीकाे उपचारको क्रममा आइतबार बिहान सिभिल अस्पतालमा निधन भएको जसपाकी सांसद रञ्जुकुमारी झाे जानकारी दिइन्।

लामाे समयदेखि अस्वस्थ उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे।

अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्यमा समानुपाति निर्वाचित भएकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!