बिएल संवाददाता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ।
आइतबार अदालतले पुनलाई थप अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हाे।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुन शुक्रबार काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई शुक्रबार नै बुटवल लगिएको थियो।
पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम हिनामिनामा गरेको आरोप छ। पीडितहरूकाे उजुरी परेपछि उनलाई गरिएकाे हाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया