बिएल संवाददाता
धनुषामा हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सबैला नगरपालिका २ की ६ वर्षीया बालिका रेखा यादव मृत अवस्थामा फेला परेकी हुन्।
उनी वडा नम्बर ६ कै सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ। उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ।
बुधबार दिउँसोदेखि हराइरहेकी बालिकाको शव हिजो (बिहीबार) साँ ७ बजे फेला परेको थियो। शवको प्रकृतिले घटना शंकास्पद देखिएको छ।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया