शुक्रबार, १६ अक्टोबर २०२६

बालकुमारी आन्दोलन: प्रहरीकाे गाली लागेर एक जनाको मृत्यु

News Image
• • •

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएकाे छ।

आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक आन्दोलनकारीको मृत्यु भएकाे हाे।

प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!