बिएल संवाददाता
ललितपुरको बालकुमारीमा भएकाे आन्दोलनकाे घटनमा थप एक जनाकाे मृत्यु भएकाे छ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाले गरेकाे प्रदर्शनमा वीरेन्द्र शाहको मृत्यु भएकाे हाे।
प्रदर्शनका क्रममा भएकाे झडपमा घाइते भएका शाहको उपचारकाे क्रममा पाटन अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। याेसँगै मृतककाे संख्या २ पुगेकाे छ।
यसअघि साेही आन्दोलनमा घाइते भएका २३ वर्षीय सुजन राउतकाे मृत्यु भएकाे थियाे। उनकाे किस्ट अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरुले बिहानैदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया