शुक्रबार, १४ अगस्ट २०२६

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

File Photo
• • •

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सन् २०२४ को पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन्।

भारतको विदेश मन्त्रालयले भ्रमणका दौरान कनेक्टिवटी डिजिटल भुक्तानी लगायतका विभिन्न व्यावसायिक विषयमा सहमति हुने बताएको छ।

भारतका विभिन्न सञ्चार माध्यमले नेपाल भ्रणको समाचार प्रकाशनतथा प्रशारण गरेका छन्।

एक समाचारपत्र जागरणले यो विषयमा समाचार लेखेको छ। 'ह्वाई भारत म्याटर्स' जयशंकरले लेखेको पुस्तक हालै सार्वजनिक भएको छ। अनि उनको पछिल्लो रुस यात्रा निकै चर्चामा रह्यो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!