बिएल संवाददाता
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सकिएकाे छ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरकाे संयुक्त अध्यक्षतामा बिहीबार काठमाडौँको याक एन्ड यति होटलमा बसेकाे बैठक सकिएकाे हाे।
बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएकाे बताइएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया