शुक्रबार, १४ अगस्ट २०२६

आलमविरुद्धको मुद्दाकाे अन्तिम सुनुवाइ स्थगित

File Photo
• • •

इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोग लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धकाे मुद्दाको सुनुवाइ आज नहुने भएको छ।

जिल्ला अदालत रौतहटमा आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगित सूचीमा परेकाे हाे।

आलममाथि १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!