शनिबार, ०८ अगस्ट २०२६

इनारमा खसिन एक महिला, उद्धार कार्यजारी

News Image
• • •

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन्। इनारमा खसेकी महिलाको अहिले प्रहरीले उद्धारको प्रयास गरेको छ। 

महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै डेरा गरेर बस्ने एक महिला इनारमा खसेकी हुन्। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!