बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनरत जेनजी युवालाई संयमित हुन आह्वान गरेका छन्।
नरसंहारका नाइके प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालेनले यस्तो आह्वान गरेका हुन्।
उनले भनेका छन्-
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ।
तयार रहनुहोला!
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला।
तर याद रहोस्— वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया