बिएल संवाददाता
पोखरामा आन्दोलनकारीले जलाएको घरमा मृत फेला परेकी युवती दोलखाकी स्वस्थानी खड्का रहेको खुलेको छ।
पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा उनको मृत्यु भएको थियो। बुधबार जलेको अवस्थामा भेटिएको शव स्वस्थानीको भएको खुलेको हो।
दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी खड्का काठमाडौंमा काम गर्थिन्। काठमाडौंबाट कामको सिलसिलामा पोखरा पुगेकी उनी उतै अस्ताइन्।
उनको शव लिन भिनाजु र भाइ पोखरातर्फ गएका छन्। दोलखामा रहेका उनका बुबा आमा पनि पोखराबाट काठमाडौं ल्याइने छोरीको शव लिन काठमाडौं आउँदै गरेका छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया