शुक्रबार, १४ अगस्ट २०२६

दुर्गा प्रसाईंमाथि हातपात

News Image
• • •

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात भएको छ।

बिहीबार दिउँसो बागलुङकाे एक कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ लोकतान्त्रिक चोकमा हातपात भएको हो।

उनीमाथि हातपात गरेकाे आरोपमा साेही स्थानका ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!