बिएल संवाददाता
साहित्य परिषद प्युठानमा थप सात जना आजीवन सदस्य थप भएका छन्। नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले सात जनाको आजीवन सदस्यको शुल्क तिरिदिएपछि आजीवन सदस्य थप भएका हुन्।
आजीवन सदस्य बन्न १५ सय शुल्क तिर्नुपर्छ। साहित्य परिषद प्युठानको २९औँ स्थापना दिवसको अवसरमा ‘सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद’ कार्यक्रममा महासचिव आचार्यले पुरस्कृत भएका थिए।
प्राप्त उक्त पुरस्कारबाट उनले सात जनाको नयाँ सदस्यता शुल्क तिरिदिए। नयाँ आजीवन सदस्य बन्नेमा प्युठानका पार्वती घर्ती, प्रार्थना सुनुवार, दुर्गा सुनुवार, उर्मिला घर्ती मगर, उजेली बिक, सिर्जना अघिकारी र मुना बोहोरा रहेका छन्।
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया