विचार/ब्लग

संक्रमण कालमा वीरगन्जकाे घटनाक्रम

  • Aug 11, 2020

एक साता भित्र भएका ६ जनाको मृत्युमा निजी स्वास्थ्य संस्था मात्र होइन सम्बन्धित निकाय पनि उत्तिकै दोषी देखिन्छन्।  यसअघिनै जिल्ला प्रशासन कार्यालय पर्साले कोरोनाको बहानामा कुनै पनि बिरामी उपचार नगर्ने निजी स्वास्थ्य संस्थालाई कानुनी कारवाही गरिने सूचन

पुरा पढ्नुहोस्

वन विज्ञानः युवा भूमिका र आजको आवश्यकता

  • Aug 10, 2020

सामान्यतया वन भन्नाले रूखले ओगटेको क्षेत्र वा जमिनलाई जनाउँछ। वन ऐन २०७६ ले वनलाई पूर्ण वा आंशिक रूपमा रूख वा बुट्यानले ढाकिएको क्षेत्रलाई परिभाषित गरेको छ। वनको पारिस्थितिकीय प्रणालीअनुसार वनको संरक्षण एवम् सम्वर्द्धन गर्ने हेतुले राष्ट्रिय वनलाई विभिन्न तहमा विभाजन गरिएको छ। राष्ट्रिय वन भन्नाले सरकारद्वार

पुरा पढ्नुहोस्

नागरिकता नभएकालाई मरेपछि पोल्ल नमिल्ले हो र?

  • Aug 10, 2020

जिन्दगीका घुम्तीमा तमाम चिजबस्तुहरु देखिन्छन्। कयौं नयाँ मान्छेसँग भेटघाट चिनाजानी भइदिन्छ। कतिपय नयाँ थरी कुरा सुनिन्छन्। कतिपय ठाउँ, घटना, चिजबस्तु र मान्छेसँगका कुराकानीका क्षण अविष्मरणीय बनिदिन्छन्। त्यसैले त जिन्दगीले बाटिरहेकै हुन्छ जन्मदेखि मृत्युसम्म अनुभवको डोरी। 

पुरा पढ्नुहोस्

नेकपा न फुट्न पाउँछ, न जुट्न सक्छ 

  • Aug 09, 2020

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यस्तो अप्ठेरो अवस्थामा पुगेको छ– यो न फेरि जुटेर एकमना एकताका साथ अघि बढ्नसक्ने अवस्थामा छ, न त यसलाई फुटेर आ–आफ्नो बाटो लाग्ने सुविधा छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq

पुरा पढ्नुहोस्

खराब मौसमको घरः माउन्ट वाशिंटन चुम्दा...

  • Aug 09, 2020

यता वोस्टनतिर कोरोनाको प्रभाव अलि कम हुँदै गएको थियो भने अर्कोतिर गर्मीले सताइरहेको थियो। काममा पहिले पहिले जस्तो पेलमपेल थिएन। बिदाको समयलाई यताउति तानतुन पारेर हामी बाबु छोरा पनि निस्क्यौँ माउन्ट वाशिंटनको उचाइँ छुन।  एक हप्ता अघिदेखि नै मित्र राजु

पुरा पढ्नुहोस्

जिउँदै स्वर्गमा पाइला टेक्दा...

  • Aug 09, 2020

नियात्रा बाल्यकालदेखि नै मेरा बोन्पो मामाहरूले सुनाउनु भएको ‘स्वर्ग’ अर्थात गोसाइँकुण्डको दर्शन गर्न पाउने भएपछि म उत्साहित भएँ। त्यो स्व

पुरा पढ्नुहोस्

अस्पताल चहार्दा चहार्दै २० वर्षे युवतीले आफ्नै आँखा अगाडि फेरिन् अन्तिम सास

  • Aug 08, 2020

आज दिनभरिमा आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित थिएँ, केही समस्यालाई लिएर आखिरमा मेरो चिन्ता सबै मेडिकल रेपोर्टले खुसी तुल्यायो। जुन केही घन्टा अगाडि मैले मेरो आफ्नो स्टोरीमा राखेको थिएँ, त्यसमा पनि साथीभाइ, अग्रज र पारिवारिक सदस्यको बधाईका सन्देशले मन्न झन आनन्दित थियो, केही यस्तै सन्देशहरु प

पुरा पढ्नुहोस्

प्रचण्डको चाहना आफू मात्र अध्यक्ष हुने, महाधिवेशनसम्म दुवै पद नछाड्ने ओली-अडान

  • Aug 07, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिरोध अन्त्य गर्ने प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ नेता झलनाथ खनालसहित थालेको छलफल तीन पटक बैठक बस्दासमेत कुनै निष्कर्ष निस्कन सकेको छैन । पटक–पटकका छलफल फेरि बैठक बस्ने सहमतिसाथ उठ्ने गरेको छ । हिजोको बैठक बुधब

पुरा पढ्नुहोस्

संस्कृत भाषाको महत्व

  • Aug 05, 2020

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो विश्व संस्कृत दिवस सम्पन्न भएको छ। वि. सं. २०७५ देखि प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा, रक्षा बन्धन र ऋषि तर्पणीको दिन प्रतिष्ठानको आह्वानमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो।  विश्व

पुरा पढ्नुहोस्

सबै