विचार/ब्लग

भारतले अस्वीकार गर्‍याे नेपालको नक्सा : सुरू भयो ओलीको परीक्षा

  • May 21, 2020

भारतले भारतको नक्सा जारी गर्यो, नेपालले विरोध गर्यो। नेपालले नेपालको नक्सा जारी गर्यो, भारतले विरोध गर्यो। अर्थात्, दुबैले एक अर्काको नक्सा स्वीकारेनन्। तर, नक्सामा समस्या रहेको भने स्वीकार गरे। र, यो पनि माने कि यो समस्याको समाधान वार्ताबाटै खोज्नुपर्छ। कालापानी-लिपुलेक-लिम्पियाधुरा सीमा विवादका बारेमा

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावलको बिठ्याइँ !

  • May 20, 2020

केही दिन अघि कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको राजकीय भ्रमण जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो। त्यो सावारीमाथि आधारित भई उनको हेलिकप्टर चढेर खर्च गर्न

पुरा पढ्नुहोस्

नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’

  • May 19, 2020

नेपालको क्षेत्रफल कति हो भनी सोध्यो भने अहिले स्कुल–कलेज पढ्ने विद्यार्थीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीजत्तिको उमेर समूहले दिने एउटै जवाफ हुन्थ्यो– एक लाख ४७ हजार १८१ वर्ग किलोमीटर । नेपालको तीन पुस्तालाई यही घोकाउँदै आइयो । यो क्षेत्रफलभित्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समाविष्ट थिएन । हा

पुरा पढ्नुहोस्

सिमा विवाद, नेता र राष्ट्रवादी

  • May 19, 2020

भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमिमा निर्माणाधीन सडकको अनलाइन उद्घाटन गरेसँगै  पुनः एकपटक नेपालमा (#GoBackIndia),

पुरा पढ्नुहोस्

जनता जागिसके- जनताले आगामी चुनावमा पाठ सिकाउने छन्

  • May 19, 2020

भारतले हाम्रो सीमाक्षेत्र मिचेर सडक बनाइसक्यो तर सरकार बेखबर छ। उखान टुक्का, कविता र बाँसुरीमा भूलेर होला, सरकार थाकेको छ। पार्टी वैठकमा पनि त्यसै भनेछन् प्रधानमन्त्री

पुरा पढ्नुहोस्

बागमती सरसफाई अभियानले सिकाएकाे पाठ

  • May 18, 2020

नेपालको पहिचान एवम् गरिमा हो, बागमती नदी। बागमती नदीको पवित्रतालाई पुनः स्थापित गर्ने उद्धेश्य अनुरुपकाे एक प्रयास हाे, बागमती साप्ताहिक सरसफाई अभियान। अभियानको निरन्तरताका लागि सम्पूर्ण सरसफाई अभियन्ताको निःस्वार्थ योगदानकाे आज पनि म उच्च सम्मान गर्न चाहन्छु।

पुरा पढ्नुहोस्

'दुई वर्षअघिको नीति-कार्यक्रम हेरेर सरकार आफैँ लज्जित बन्नुपर्ने स्थिति छ' (पूर्ण पाठ)

  • May 18, 2020

हामी सबै जान्दछौं यो असाधारण समय हो। यस्तो बेला नेपाल सरकारको आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न सम्मानित सदनमा उभिँदा म नेपाल र नेपालीको आजको स्थिति र केही परिदृश्यलाई स्मरण गरिरहेको छु। एकातर्फ म कोरोना संक्रमणको जोखिमसँग जुधेर देशभरि अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी

पुरा पढ्नुहोस्

सत्ताको नसामा किंकर्तव्यविमूढ प्रधानमन्त्रीले कुर्सी छाडे हुन्छ

  • May 18, 2020

नेपाली कांग्रेसका नेता एवं राजनीतिक चिन्तक प्रदिप गिरिले सरकारको नीति तथा कार्यक्रमले कोरोना कहरबाट प्रताडित देश र जनताले व्यहोरी रहेको रोग र भोकको समस्या समाधानमा किम्कर्तव्यविमूढ र संवेदनहीन भएको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

पुरा पढ्नुहोस्

नेपालले कहिले फिर्ता लेला भारतबाट कालापानी? (भिडियोसहित)

  • May 18, 2020

राज्यबाट उपेक्षित दार्चुलाको कथा–२:  ‘पशुपतिको जात्रा सिद्राको व्यापार’, नेपालीमा यो उखान अति चर्चित छ। यही उखानको वरिपरि घुमेको छ, नेपालको बिकट जिल्ला दार

पुरा पढ्नुहोस्