विचार/ब्लग

अमेरिकी लाइफस्टाइल: कफी छैन, केही छैन !

  • Mar 24, 2019

नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आम मानिसलाई हरेक दिन नुन-तेल/भुटुनकै चिन्ता हुन्छ। कसरी बिहान बेलुका त्यसको जोहो गर्ने? तर, अमेरिकामा भने ब्यक्तिलाई सुत्नुअघि अनि भोलिपल्ट बिहान उठ्ने बित्तिकै पिउँने कफीलाई तिर्ने डलर खल्तीमा छ कि छैन भन्ने चिन्ता हुँदोरहेछ।

पुरा पढ्नुहोस्

चहर्‍याइरहेको एउटा आलो घाउ

  • Mar 24, 2019

साउनको महिना सकिएर भदौ सुरू हुँदै थियो। छिनछिनमै परिवर्तन हुने मौसममा कतिबेला घाम लाग्ने र कतिबेला पानी पर्ने भइरहेको थियो। त्यसैले गिडिखोलाका मान्छेहरू प्राय घरमै हुन्थे। देशमा संकटकाल लागेकाले लामो यात्रा गर्न धेरै कुरा पूरा गर्नु पर्थ्यो। खेतबारीको

पुरा पढ्नुहोस्

मुलुकले नचिनेको इपिएस श्रमिक, विद्यार्थी र दक्षता

  • Mar 23, 2019

दक्षिण कोरिया एक सपनाको देश।सपना देखाउँने देश।सपना साकार पार्ने देश।यसै देशमा धेरै युवा आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय बिताइरहेको छन्। सामान्य परिवारमा जन्मिएको म र मजस्तै धेरै नेपाली युवाका लागि गतिलो गन्तव्य बनेको छ- कोरिया। अझ अल्लारे जवानसामु

पुरा पढ्नुहोस्

नेपाली राष्ट्रियता र यसका चुनौति

  • Mar 23, 2019

राष्ट्रियता भनेको व्यक्तिको आस्था एवं भावना हो जसको माध्यमबाट उसले आफूलाई आफ्नो राष्ट्रसँग गाँसेर हेर्छ, राष्ट्रप्रति स्नेह र लगाव प्रस्तुत गर्छ र आफूले पहिचान पाएको अनुभूति गर्दै आफ्नो पहिचान प्रस्तुत गर्छ।अर्को शब्दमा भन्ने हो भने यो एक प्रकारको आस्था र विश्वासको बन्धन हो जसले ब्यक्तिल

पुरा पढ्नुहोस्

नओभाएका आँखाहरू अनि प्रचण्ड र अमेरिका

  • Mar 21, 2019

जनयुद्वका नाममा चलेको हिंसात्मक द्वन्द्व रोकिएको पनि दुई दशक नाघेछ। तर, द्वन्द्वको असर यत्रतत्र छरिएको छ। हाल अमेरिका भ्रमणमा रहेका जनयुद्वकै नाइके पुष्पकमल दाहाल प्रचण्डप्रति सामाजिक सञ्जालमा खनिएको आक्रोश पनि त्यही द्वन्द्वको अवशेष हो। यो त्यही द्वन

पुरा पढ्नुहोस्

महोदय, तपाईंलाई कति वटा देश र नागरिकता चाहिन्छ?

  • Mar 17, 2019

नेपालको संसदमा एक जना नेपालीलाई दुई खालका नागरिकता दिनु हुँदैन भन्ने कोणबाट बहस सुरू भएको छ। संघीय संसदको राज्य ब्यवस्था समितिमा पुगेको यो विषय निर्क्यौल हुन बाँकि नै छ। तर, यति नै बेला संसारभर छरिएर रहेका गैरआवासीय नेपालीमाझ यो मुद्दाले प्रवेश पाएको छ। र, सामाजिक सञ्जालको तहमा यसको क्रि

पुरा पढ्नुहोस्

अमेरिकामा ‘नेपाली मूलका’ को राजनीतिक भविष्य

  • Mar 16, 2019

अमेरिका विश्वभरका आप्रवासीहरुको लागि अवसरको भूमि हो। त्यसैले वार्षिक लाखौं मानिसहरु यो अवसरको भूमिमा आफूलाई स्थापित गर्न खोज्छन्। कैंयन मानिसहरुको सपनाले यो विशाल भूमिमा साकार रूप ग्रहण गर्न सफल भएको हुन्छ भने कतिपयका जीवनका पलहरु समुद्रको छालसँगै ब्य

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै पारिवारिक विखण्डन पनि भित्र्यायो

  • Mar 15, 2019

उमेरले बीस वर्षमा पाईला टेक्दै गर्दा सुड्केसभरी अलिकति खुसी र अलिकति मिठा सपना प्याक गरेर जहाज चढी आकाशको बाटोहुँदै 'युएई'को राजधानी (आवुधावी) अवतरण गरेको आठ वर्ष पुरा भएछ। सुरूका दिनमा दुई वर्षको भिसा दुई दशक जस्तो लाग्ने मलाई आफ्नो जीवनको आठ वर्ष खा

पुरा पढ्नुहोस्

सम्भोग भर्सेस बलात्कार

  • Mar 12, 2019

घरको कामलाई प्रमुख मान्ने आमाको आजभोलि सदरमुकाम आउजाउ खुब चलेको छ। यसपालीको असार/साउनको रोपाईँ र कात्तिक/मंसिरको डल्ला फोराईमा उहाँ गएल हुनुभयो। खेतबारीसँग भेटघाट नभएको पनि महिनौं पुगिसकेको छ। आमाको अनुपस्थिति जंगलका चरामुसा अनि गाउँलेका गाई बाख्रालाई

पुरा पढ्नुहोस्