विचार/ब्लग

के दृष्टिबिहीनको मुटु हुँदैन? 

  • Feb 14, 2020

साङ्ग व्यक्तिका लागि जीवनमा प्रेम जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ हामी दृष्टिबिहीनका लागि पनि।  हामीलाई पनि प्रेमी–प्रेमिका बनाउन मन लाग्छ। एकअर्काको हात समाएर सुख–दुःख बाढ्न मन पर्छ। पिढा हुँदा अंगालोमा बाँधिएर रुन मन लाग

पुरा पढ्नुहोस्

विभेदविरुद्ध बौद्धिक वर्गको मौनता किन?

  • Feb 13, 2020

सुन्दास पाँच दिदीबहिनीले बेदको ऋचा पढे। सबै दलित गैर दलित रोमान्चित बने। राणा र विश्वकर्माद्धारा परम्परागत मागी बिहे सम्पन्न भयाे। आधुनिक समाजमा भित्रिएको यस्ता केही संयोग देख्न सुन्न पाएर मनुस्मृतिको त्यो समाज आज फड्को मारेर यहाँ सम्म आइपुगेको गर्भानुभूति हुँदै गर्दा यस्ता समाचार र घटना दुर्घटनाले आङ स

पुरा पढ्नुहोस्

गँड्यौँली मल वा गन्युँला मल

  • Feb 13, 2020

गँड्यौला, गँनेउला वा गन्युँला प्रश:त मात्रामा प्राङ्गारिक मल हालेको, ओसिलो, बाँझो वा खनजोत कम हुने र रासायनिक मल तथा विषादी प्रयोग नगरिएको माटोमा बढी पाइन्छन्। रासायनकि मल र विषादी हालेको र रुखो माटोमा गँड्यौला धेरै कम भेटिन्छन्। गँड्यौलाको शरीर औँठीज:ता मांसल खण्डखण्ड मिलेर बनेको हुनाले घ

पुरा पढ्नुहोस्

२५ औं जनयुद्व दिवसः मथिंगलमा हजार प्रश्न

  • Feb 13, 2020

नेपालको अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक ब्यवस्था बिरूद्ध एक दशकसम्म लाखौं जनतालाई संगठित र ब्यवस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यही फेब्रुअरी १३ देखि २५ औं हेमन्तमा लाग्दैछ। आफैंमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउँ सोहोर्दै  छ

पुरा पढ्नुहोस्

अमेरिकाले यस कारण खोजेको हो, संसदबाट एमसीसीको अनुमोदन (भिडियोसहित)

  • Feb 12, 2020

अहिले नेपालमा कुनै कुरा सबैभन्दा बढी चर्चामा छ भने त्यो हो, एमसीसी। अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मातहत नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात लगभग ५५ अर्ब रुपैयाँ बराबरको सहयोग कार्यक्रम प्रदान गर्दैछ। सडक तथा उर्जा क्षेत्रमा अमेरिकाल

पुरा पढ्नुहोस्

आधुनिक समाजसेवी

  • Feb 09, 2020

बनौको चित्रे गाउँमा प्रा.वि स्कुल बन्ने भयो। केही चन्दा केही श्रमदान अनि केही सरकारले रकम दिने भयो। गाउँले किसान काउरबोटे साइला दाइ र लामघादे काइला दाइले स्कुल बनाउन ४५ दिन बिहान बेलुकी श्रम दान गरे। त्यो बाहेक कयाैं दिन खटे। भवन बन्यो। ऊद्घाटन गर्न जिल्ला शिक्षा अधीकारी, प्रदेस सभा सदस्य, लगायत कयौं उच्च पदस्थहरु आ

पुरा पढ्नुहोस्

घोन्सार अर्थात भोजपुरी लोकजीवनको सामुहिक चुल्हो

  • Feb 08, 2020

खाना प्राणीकाे लागि अपरिहार्य कुरो हो। प्राणी मध्ये सबैभन्दा बुद्धिमान आफूलाई सिद्ध गरिसकेको हुनाले मानिसले आफूलाई शर्वशक्तिमान रुपमा स्थापित गरिसकेकाे छ। आदिमकाल देखि नै मानिस आहाराको पोषणता तथा स्वादको अन्वेषण अनुसन्धानमा लागि रह्यो । शुरूमा आगो उपलब्ध थिएन, अतः खाने कुरा काँचो तथा अपरिष्कृत रूपमै खाएर ज

पुरा पढ्नुहोस्

हामी दलित के ‘सहायक’ पत्रकार मात्र हाैं ?

  • Feb 08, 2020

मैले सबैभन्दा पहिले खरीपाटीमा लेख्न सिकेको अक्षर ‘क’ हो। हुन त सबैले सिक्ने यही हो। संयोग नै भनौं त्यो दिन सरस्वती पूजा रहेछ। ‘क’ देखि ‘ज्ञ’, एबिसिडी र एक देखि सयसम्म कण्ठस्थ पार्नु मेरो पहिलो शैक्षिक उपाधि थियो। बाले मलाई बारम्बार घोकाइरहने अक्षर ‘द’ र ‘स’

पुरा पढ्नुहोस्

बेलायतकाे घाेषित नीतिका कारण भीसी नपाएका वीर करवीर पुन

  • Feb 07, 2020

विश्वको सर्वोच्च वीरता पुरस्कार ‘भिक्टोरिया क्रस’ को पर्यायवाची गोर्खाली सेनालाई मान्दा अतिसयोक्ति नहोला।  पहिलो र दोस्रो विश्वयुद्धमा हाम्रा पूर्खा गोर्खा सैनिकले वीरतापूर्व लडे। यसैको उपज हो, गोर्खा सैनिकले पाएको अदम्य साहसको परिचायक ‘भिक्टोरिया क्रस’।  तत्कालीन ब्

पुरा पढ्नुहोस्