राजनीति

भारतमा पुन: तीन साता लकडाउन बढाउने तयारीमा प्रधानमन्त्री मोदी

  • Apr 10, 2020

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन्। लकडाउन अवधि सकिन केही दिन बाँकी रहँदा प्रधानमन्त्री मोदीको यस्तो भनाइ आएको हो। भारतमा १४ अप्रिलसम्म लकडाउन छ। भारतले एकै पटक २१ दिनका लागि लकडाउन तोकेको थियो। उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुरा

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री जोन्सनकाे स्वास्थ्यमा क्रमिक सुधार, आइसियू बाहिर सारियाे

  • Apr 10, 2020

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ। तीन दिनको आइसियू बसाइपछि स्वास्थ्यमा सुधार आएको हो। उनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।  कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार नभएपछि गएको आइ

पुरा पढ्नुहोस्

अमेरिकी मतदाताले देखाए ट्रम्पलाई 'रातो', बाइडनलाई 'हरियो' झण्डा

  • Apr 10, 2020

अमेरिकामा गरिएको एक पछिल्लो मत सर्भेक्षणमा राष्ट्रपति डोनल्ड ट्रम्प पछि परेका छन्। सीएनएनका लागि एसएसआरएसले मार्च महिनामा गरेको  राष्ट्रव्यापि मत सर्भेक्षणमा रजिष्टर्ड मतदातामध्ये ४२ प्रतिशतले मात्र ट्रम्पलाई मत दिने बता

पुरा पढ्नुहोस्

दूतवास भन्छ– ओमानमा रहेका नेपालीमा काेराेना संक्रमण भेटिएकाे छैन

  • Apr 09, 2020

ओमानमा कोरोना भाइरसका कारण ४५७ जना संक्रमित भएका छन्। यस्तै ९ अप्रिलसम्म २ जनाको मृत्यु भएको छ भने ७२ जनाले पुनः स्वास्थ्य लाभ प्राप्त गरेका छन्। तर हालसम्म कुनैपनि नेपालीलाई यसको रोगको संक्रमण भएको नेपाली राजदूतावास, मस्कटले जानकारी दिएकाे छ। यद्यपी काेराेनाकाे महामारीबाट बच्न सबैलाई सामाजिक दुरी कायम गर्ने

पुरा पढ्नुहोस्

भक्तपुरका मेयर प्रजापतीको अपील– ‘बिस्केट जात्राकाे पूजा मात्र हुन्छ, जात्रा र भोजभतेर अर्को वर्ष गरौँला’ (भिडियाे)

  • Apr 09, 2020

भक्तपुर नगरपपालिकाले नोबेल कोरोना भाइरस संक्रमणको महामारीका कारण भक्तपुरको विस्केटजात्रा स्थगित गर्ने निर्णय गरेको छ । करिब चार सय वर्षको इतिहास भएको यो जात्रा व्याधिका कारण रोकिएको पहिलोपल्ट हो । भक्तपुरका मेयर सुनील प्रजापतीले बिएल नेपाली सेवा 

पुरा पढ्नुहोस्

लकडाउन जारी छ, उपत्यका बाहिर पठाउने निर्णय भएकाे छैन: उपप्रधानमन्त्री पोखरेल

  • Apr 09, 2020

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले दुई दिनका लागि काठमाडौंबाट उपत्यका छाडेर बाहिर जान चाहनेलाई खुल्ला गर्ने निर्णय नगरेको बताएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र आफूबीच छलफल भएपनि कुनै निर्णय नभएको उनले बताएका हुन्। ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँड

पुरा पढ्नुहोस्

लकडाउन समस्याको समाधान हाेइन, काेराेना परीक्षणको दायरा बढाऊ: कांग्रेस

  • Apr 09, 2020

नेपाली कांग्रेसले सरकारलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेर कोरोना भाइरस परीक्षणलाई तीब्रता दिन आग्रह गरेका छ।  कांग्रेसका संस्थापन इतर एक दर्जन केन्द्रीय सदस्यले बिहीबारे संयुक्त अपीलमार्फत् कोरोनाबाट मुलुक र नागरिकलाई सुरक्षित राख्न लकडाउन आवश्यक भएपनि यसले मात्रै समस्याको समाधान नदिने भन्

पुरा पढ्नुहोस्

क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन

  • Apr 09, 2020

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आउनु भएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो । लिन्डाको मृत्युका बारेम

पुरा पढ्नुहोस्

काठमाडौंबाट उपत्यका छाड्न चाहनेलाई जान दिने तयारी

  • Apr 09, 2020

सरकारले दुई दिनका लागि काठमाडौंबाट उपत्यका छाड्नेलाई  बाहिर जान चाहनेलाई खुल्ला गर्ने तयारी गरेको छ । उपत्यकामा अड्केर बसेका व्यक्तिलाई गन्तव्यमा पुग्न दिन यस्तो तयारी गरेको हो । कोभिड–१९ राेकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका सदस्य शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसबारे समिति बैठकमा छल

पुरा पढ्नुहोस्