राजनीति

नेकपाभित्रको विवादबाट भारतले फाइदा उठाउने कोशिश गर्‍यो: मोहनविक्रम सिंह (अन्तर्वार्ता, भिडियाेसहित)

  • Jul 07, 2020

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, ८५ । पहिलो पुस्ताका नेता सिंह कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनबाटै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनले नेकपामा ६५ वर्ष बिताइसकेका छन् । उनको स्थायी ठेगाना प्युठान हो ।

पुरा पढ्नुहोस्

चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच भेट, मुठभेड नगर्ने सहमति

  • Jul 07, 2020

 भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका छन्। लगभग दुई देशबीचको सीमा विवाद भिडन्तको स्थितिसम्म पुगिसकेको पृष्ठभूमिमा उनीहरुबीच भएकाे भेटघट अर्थपूर्ण रुपमा लिइएकाे छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार भेटमा सीमामा कुनै पनि किसिमको मुठभेड नगर्ने र तनावलाई सामान्

पुरा पढ्नुहोस्

‘मासुमा डल्लो भए अप्रेसन गर्नुपर्छ, बजेट डल्लाे छ फाेडेर दुर्गममा बाडौं’

  • Jul 06, 2020

कर्णाली प्रदेशकाे सुरुवाती दिनहरुमा बाेल्न नसक्ने सांसद भनेर चिनिए पनि झाेवा विक अब बाेल्न सक्ने भइसकेकी छिन्। उनकाे बाेलीमा कयाैं अस्पष्टता भएपनि मनमा जनताप्रतिकाे भावना स्पष्ट छ। उनी जनताका समस्या निर्धक्क राख्छिन्। कुरा चपाउँदिनन्। पछिल्लो समय बाेल्न कुनै गाह्राे नमान्ने उनी हाल प्रदेशका महत्त्वपू

पुरा पढ्नुहोस्

महाधिवेशन फागुनमै गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

  • Jul 06, 2020

कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ।  केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले कोराेना भाइरसकाे संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने निर्णय लिएको हो।  प्रदेश, जिल्ला, निर्वाचन

पुरा पढ्नुहोस्

सरकारकाे बाेलि फेरियाे, कक्षा ११ परीक्षा विद्यालय तहमै गर्ने निर्णय

  • Jul 06, 2020

सरकारले यस बर्ष कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ। गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यसअघि शुक्रबार बसेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बस

पुरा पढ्नुहोस्

सरकारले नै भ्रष्टाचार मुद्दा लगाएका व्यक्ति वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्त

  • Jul 06, 2020

सरकारले नै भ्रष्टाचार मुद्दा लगाएका व्यक्तिलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनीत गरेका छन्। दुई वर्षपहिले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले भ्रष्टचार मुद्दा लगाएका स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई मन्त्री यादवले बोर्डको विशेषज्ञ सल्लाहकारमा नि

पुरा पढ्नुहोस्

ओली प्रचण्ड छलफल सकियो, बालुवाटारबाट प्रचण्ड खुमलटार फर्किए

  • Jul 06, 2020

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ। अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान १० बजेदेखि शुरू भएका वार्ता झण्डै डेढ घण्टा चलेको थियो । 

पुरा पढ्नुहोस्

सडक पिच गर्न माग गर्दै हरिसिद्धिका महिला आन्दोलित

  • Jul 06, 2020

सडक पिच गर्नुपर्ने भन्दै ललितपुर हरिसिद्धिका महिलाहरू आन्दोलित भएका छन् । ‘गुमज महिला समूह’ को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले सोमबार गुमज चोकमा बाटो अवरूद्ध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यत

पुरा पढ्नुहोस्

नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित

  • Jul 06, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार) सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बु

पुरा पढ्नुहोस्

सबै