राजनीति

कोरोना कहर: २६ औं जलवायु सम्मेलन स्थगित

  • Apr 02, 2020

आगामी नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्टसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकहरुको २६ औं सम्मेलन (कोप २६) स्थगित गरिएको छ।  जर्मनीको बोनमा मुख्यालय रहेको यूएनएफसीसीसीको कोप ब्युरोले कोरोना भाइरस संक्रमणका कारण सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। कोरोना

पुरा पढ्नुहोस्

फिलिपिन्सका राष्ट्रपतिको निर्देशन: ‘लकडाउन उल्लंघन गरे गोली हान्‍नुहोस्’

  • Apr 02, 2020

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुर्तेतेले लकडाउनका बेला ‘समस्या सिर्जना गर्ने’ लाई गोली हान्न प्रहरी र सेनालाई निर्देशन दिएका छन्। बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै मुलुकमा लगाइएको एक महिना लामो लकडाउन गरे गोलि हान्न निर्देशन दिएका हुन्। राष्ट्रपति दुर्तेतेको यस्तो चेतावनी राजधानी मनिल

पुरा पढ्नुहोस्

'हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण'

  • Apr 02, 2020

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि  प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन्।  आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको  किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट  आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण  

पुरा पढ्नुहोस्

सरकार भन्छ– पाँचदेखि नौ बजे बजार खुला छ तर किन्न जाँदा प्रहरीले समात्छ: केशव आचार्य (भिडियाे अन्तर्वार्ता)

  • Apr 02, 2020

नेपाल राष्ट्र बैंकको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त अर्थविद् हुन्, केशव आचार्य। उनी अहिलेका अर्थमन्त्री युवराज खतिवडासँगै त्यति बेला जागिरे थिए। ६६ वर्षीय आचार्य अवकाशअघि राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख थिए। एमालेका तर्फबाट भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा उनले अर्थ मन्त्रालयको आ

पुरा पढ्नुहोस्

नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्छ : शङ्कर भण्डारी

  • Apr 01, 2020

नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ। विभाग प्रमुख शङ्कर भण्डारीले आज एक विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन्।  'नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक

पुरा पढ्नुहोस्

ओली–प्रचण्ड भेट : विपन्नलाई राहत दिने विषयमा छलफल

  • Apr 01, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको छ।    आज अपराह्न प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा गरिब, कि

पुरा पढ्नुहोस्

कोरोनाबाट बच्न जेलभित्र बनाइयो क्वारेन्टाइन र आइसोलेसन, २८६ कैदी मुक्त

  • Apr 01, 2020

सरकारले विश्वव्यापी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट कैदी–बन्दीलाई जोगाउन कारागारभित्रैै क्वारेन्टाइन र आइसोलेसनको ब्यवस्था गरेको छ।  कारागार व्यवस्था विभागका अनुसार, काठमाडौंको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागारमा क्वारेन्टाइनको व्य

पुरा पढ्नुहोस्

विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध

  • Apr 01, 2020

स्वास्थ्य सेवा विभागले खरिद गरेकाे कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री विवादमा परेपछि सरकारले सम्झौता रद्ध गरेको छ। चीनबाट स्वास्थ्य सामाग्री ल्याउने ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको गरिएकाे हाे।  विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो समूहले पहिलो खेपमा ल

पुरा पढ्नुहोस्

नेपालमा ल्याइएकाे 'र्‍यापिड टेष्ट किट' युरोप, अमेरिकाले पनि प्रयाेग गरिरहेका छन्: स्वास्थ्य मन्त्रालय

  • Apr 01, 2020

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड टेष्ट किटको विषयमा विभिन्न सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ। बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले र्‍यापिड टेष्ट किटको विषयमा ध्यानाकर्षण भएको बताएको हो। 

पुरा पढ्नुहोस्

सबै