राजनीति

मदन भण्डारी विश्वविद्यालयलाई १ अर्ब २५ करोड रुपैयाँ

  • May 28, 2020

सरकारले सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ ।  आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बताए।  विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छ

पुरा पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गरिने

  • May 28, 2020

सरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्न प्रोत्साहित गरिने भएको छ।  अर्थमन्त्री डा. युवराज खतिवडाले  पर्यटन प्रवर्द्धनका लागि  हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने बताए। नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यट

पुरा पढ्नुहोस्

६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण

  • May 28, 2020

सरकारले ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहलाई अभिलेख सहित हस्तान्तरण गर्ने भएकाे छ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराकाे जानकारी दिएका हुन्।  उनले जग्गा प्रशासन सम्बन्धी श्रेष्तालाई भूआवद्ध सुचना प्रणालीमा आवद्ध गर्ने र सुचना प्रणालीमा आधा

पुरा पढ्नुहोस्

कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड बजेट विनियोजन, दूध, तरकारी र मासुमा आगामी आर्थिक वर्षभित्रै आत्मनिर्भर हुने लक्ष्य

  • May 28, 2020

रकारले आर्थिक वर्ष २०७७/७८ का लागि कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त सभामा सो बजेट पेश गरेका हुन्।  सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मलमा दिइने अनुदान रकममा वृद्धि गरी ११ अर्ब रुपैयाँ विनियोजन भएको छ

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड

  • May 28, 2020

सरकारले बृद्ध, अपाङ्गलगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरताका लागि बजेट छुट्टाएको छ। बिहिबार संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करो

पुरा पढ्नुहोस्

विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन

  • May 28, 2020

अर्थ मन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन गरेको बताएका छन्। सरकारले करिब २५ हजार नेपाली नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । सरकारले बजेटमार्फत रकम विनियोजन गरेको हो । 

पुरा पढ्नुहोस्

चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च गरिने

  • May 28, 2020

सरकारले चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च गर्ने भएको छ।  आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले  उक्त अनुमान सार्वजनिक गरेका हुन्। उनले यो वर्षको बजेटमध्ये १९ खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका हुन्। यसमध्ये चालुतर्फ ७३.३ प्रतिशत, पुँजीगततर्फ ५८.८ प्रतिश

पुरा पढ्नुहोस्

४० प्रतिशत नेपालीको स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ

  • May 28, 2020

आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले  आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ५६ वटा जिल्लामा सञ्चालन गरेको छ। चाल

पुरा पढ्नुहोस्

सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको नि:शुल्क बीमा

  • May 28, 2020

सरकारले कोरोना भाइरस रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको नि:शुल्क बीमा गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले नि:शुल्क बीमा गरिदिने

पुरा पढ्नुहोस्

सबै