राजनीति

सिक्किममा सुरू भयो गोले राज :अब शनिबार पनि विदा

  • May 28, 2019

नेपालीभाषी बहुल भारतको सिक्किम राज्यमा चाम्लिङ राज सकिएर गोले राज सुरू भएको छ।  मंगलबार राजधानी गान्तोकस्थित पाल्जर स्टेडियममा उनले राज्यपाल गंगाप्रसादबाट सपथ लिएपछि औपचारिक रूपमा २५ बर्षे चाम्लिङ राज सकिएर गोले राज सुरू भएको हो । मुख्यमन्त्रीको सपथ ग्रहण गरे लगत्तै गोले टासीलिङ सचिवालयमा गएर कार्यभा

पुरा पढ्नुहोस्

केही छिटपुट घटनाबाहेक बन्दको प्रभाव न्यून, विप्लवका १५ कार्यकर्ता पक्राउ: गृह मन्त्रालय

  • May 27, 2019

गृहमन्त्रालय सोमबार विपेलव माओवादीले गरेको नेपाल बन्दका क्रममा छिटपुट घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको बताएको छ। सोमबार साँझ एक विज्ञप्ति निकाल्दै गृहमन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले आयोजना गरेको बन्दका क्रममा नेकपाका १५ जना नेता/कार

पुरा पढ्नुहोस्

प्रतिनिध सभामा सांसद – गृहमन्त्री सवाल जवाफ

  • May 27, 2019

गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताएका छन्। सङ्घीय संसद् प्रतिनिधिसभामा सोमबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा प

पुरा पढ्नुहोस्

आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक

  • May 27, 2019

सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्। आर्थिक सर्वेक्षण सार्

पुरा पढ्नुहोस्

बिप्लव बन्दमा अहिलेसम्म १२ पक्राउ, २३ स्थानमा शंकास्पद बस्तु फेला, कहाँ के भयो?

  • May 27, 2019

नेत्र विक्रम चन्द बिप्लव माओवादीले सोमबार घोषणा गरेको नेपाल बन्दका क्रममा सरकारले १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। सोमबार दिउँसो साढे १२ बजेसम्म देशभरीका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिनुका साथै बम तथा शंकास्पद बस्तुसमेत फेला पारेको छ। विभिन्न स्थानमा राखिएका शंकास्पद बस्त

पुरा पढ्नुहोस्

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसामु राज्यसभा सदस्य बन्न चुनौति

  • May 27, 2019

भारतको १७औं लोकसभा निर्वाचनको खराब नतिजासँगै दुईपटक प्रधानमन्त्री बनिसकेका डा मनमोहन सिंहलाई राज्यसभा पठाउने भारतीय कंग्रेसको अभियानमा नराम्रो धक्का लागेको छ पूर्वप्रधानमन्त्री सिंह यसअघि आसमबाट राज्यसभा सदस्य बनेका थिए। उनको कार्यकाल १४ जुनमा समाप्त हुँदैछ। उनलाई यसपालि राज्यसभाको चुनाव जित्न सोचे ज

पुरा पढ्नुहोस्

स्मृति इरानीको काँधमा सुरेन्द्र सिंहको अर्थी : देखाइन् राहुलतिर चोरऔंला

  • May 27, 2019

भारतको उत्तर प्रदेशको अमेठीमा हत्या गरिएका बीजेपी कार्यकर्ता सुरेन्द्र सिंहको अन्त्येष्टी गरिएको छ। अन्तेष्टीमा सहभागी हुने पुगेकी केन्द्रीय मन्त्री तथा त्यो क्षेत्रकी नवनिर्वाचित सांसद स्मृति इरानीले सिंहको पार्थिव शरीर आफै बोकिन् । उनले सिंहको परिवारलाई भेट्दै दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिइन्। उनले हत्

पुरा पढ्नुहोस्

घट्टेकुलो बम बिस्फोटमा मारिने व्यक्ति विप्लव समूहका केन्द्रीय सदस्य

  • May 27, 2019

काठमाडौंको अतिव्यस्त स्थान घट्टेकुलोमा आइतबार बिस्फोटनमा परि ज्यान गुमाएका व्यक्ति प्रतिबन्धित नेकपा विप्लव समूहको केन्द्रीय सदस्य रहेको पुष्टी सुरक्षा निकायले गरेको छ।  काठमाडौंको अतिव्यस्त स्थान घट्टेकुलो र सुकेधारामा आइतबार दिउँसो साँढे ४ बजे बिस्फोटको घटना भएको थियो। जसमा घट्टेकुलोमा १ र सुकेधारामा ३ जना

पुरा पढ्नुहोस्

विप्लवको बन्दका कारण राजधानीको यातायात प्रभावित, प्रहरी भन्छ–‘सुरक्षा दिन सक्षम छौं।’

  • May 27, 2019

  प्रतिबन्धित नेकपा विप्लव समूहले आज आवहान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौंमा देखा परेको छ।  बन्दको एकदिन अगाडि राजधानीमा बिस्फोटको घटना तीब्र भएपछि सोमबार बिहान काठमाडौंको मुख्य स्थानमा सवारी साधनलगायत सर्वसाधारणको हिडडुल फितलो देखिएको छ। विप्लव समूहले आइतबार राजधानीको ४ स्थानमा ब

पुरा पढ्नुहोस्

सबै