राजनीति

मोदीद्वारा कुम्भ सफाइ मजदुरलाई व्यक्तिगत २१ लाख सहयोग

  • Mar 06, 2019

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाई मजदुरका लागि व्यक्तिगत रुपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन्। उनले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गरेका हुन्।

पुरा पढ्नुहोस्

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

  • Mar 06, 2019

भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन्। सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको ज

पुरा पढ्नुहोस्

उत्तर कोरियाले आणविक कार्यक्रम नत्यागे नाकाबन्दी लगाइन्छः बोल्टन

  • Mar 06, 2019

संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिएका छन्। उनले एक अन्तर्वार्तामार्फत यस्तो धारणा राखेका ह

पुरा पढ्नुहोस्

हिन्दूबारे आपत्तिजनक टिप्पणी गर्ने पाकिस्तानी मन्त्री पदमुक्त

  • Mar 06, 2019

हिन्दू धर्मावलम्बीबारे आपत्तिजनक अभिव्यक्ति दिएका एक पाकिस्तानी मन्त्री पदमुक्त भएका छन्। पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृतिमन्त्री फैयाज अल हसन चौहानले मन्त्री पद गुमाएका हुन्। हिन्दु धर्मावलम्भीबारे

पुरा पढ्नुहोस्

मसूद अजहरका भाईसहित ४४ चरमपन्थी पाकिस्तानको हिरासतमा

  • Mar 05, 2019

पाकिस्तानले चरमपन्थी संगठन जैश-ए-मोहम्मदका संस्थापक मसूद अजहरका भाईसहित कयौं ठूला चरमपन्थी नेताहरुलाई पक्राउ गरेका छ। पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिएको पु

पुरा पढ्नुहोस्

‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’

  • Mar 05, 2019

अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि दाबी नगर्ने बताएकी छन्। तर, निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन्। प्

पुरा पढ्नुहोस्

‘चीन–अमेरिका एउटै दिशातिर अघि बढ्नुपर्ने’ -वाणिज्य मन्त्री शान

  • Mar 05, 2019

चीन–अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले बताएका छन्। दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल

पुरा पढ्नुहोस्

इमरान खानले भने- म नोबेल पुरस्कारका लागि योग्य छैन

  • Mar 04, 2019

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन्। स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्ने व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उन स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नोबेल शान

पुरा पढ्नुहोस्

पाकिस्तानी आकाश पूर्णरुपमा खुला

  • Mar 04, 2019

पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो । पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अबरुद्ध हुँदा युरोप

पुरा पढ्नुहोस्

लकडाउनका सकारात्मक पक्ष
  • अन्नपूर्ण पोष्ट
सबै