राजनीति

संसद्को पाँचौँ अधिवेशन अन्त्य, प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित

  • Apr 07, 2020

संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल २६ बैठक बसेका थिए । गत पुस ४ गतेदेखि शुरु भएको अधिवेशनले प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्वाचित गरेको थियो ।  यस्तै

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय

  • Apr 07, 2020

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान

पुरा पढ्नुहोस्

 सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ : गृहमन्त्री

  • Apr 07, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन्। ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन्। विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ। नेपाल पनि त्यसबाट अछुतो छैन। कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

पुरा पढ्नुहोस्

महामारीकै बीच डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव

  • Apr 07, 2020

संयुक्तराज्य अमेरिकाको विस्कन्सन राज्यमा कोरोनाभाइरसको महामारीकै बीच मंगलबार डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुने भएको छ ।  आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन राज्यमा चुनाव हुन लागेको हो । पार्टीले राज्यमा घरभित्रै बस्नेगरी आमजनतालाई जारी गरेको

पुरा पढ्नुहोस्

कुप्रचारले सरकार कमजोर हुँदैन, बेमौसमी बाजा नबजाऔँ: प्रधानमन्त्री ओली

  • Apr 07, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले कुप्रचारले सरकार कमजोर पार्न नसक्ने दाबी गरेका छन्। भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारले सरकार कमजोर नहुने उनले बताएका हुन्। मगंलबार राष्ट्रका नाममा संबोधन गर्दै ओलीले कहीँकतै हुने अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही ग

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : भूकम्पका बेला जस्तै धैर्य र साहस प्रदर्शन गरौँ (सम्बोधनको पूर्ण पाठ)

  • Apr 07, 2020

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, - आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन

पुरा पढ्नुहोस्

सरकार सचेत छ, दुई साता थप सतर्क रहनु: प्रधानमन्त्री ओली

  • Apr 07, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने भएकाले थप सचेत रहन चेतावनी दिएका छन्। मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन्। ‘समुदायस्तरमै गएर सरकारको टिमले कोरोना भाइरसको पुष्टीका ला

पुरा पढ्नुहोस्

डब्लुएचओको स्थापना दिवस : विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

  • Apr 07, 2020

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान  संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गरेका छन्। मन्त्री ढकालले आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले

पुरा पढ्नुहोस्

नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण

  • Apr 07, 2020

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न आम सर्वसाधारणलाई आह्वान गरेका छन्। सोमबार एक वक्तव्य जारी गर्दै पूर्वप्रधामन्त्रीसमेत रहेका नेता नेपालले कोरोना नियन्त

पुरा पढ्नुहोस्

सबै